हायात होटलमा आंशिक क्षति, कर्मचारी निकाल्न अनिश्चितकालीन बन्दको बहाना

काठमाडौं । जेनजी आन्दोलनका क्रममा तोडफोड हुँदा आंशिक क्षति भएको बौद्धस्थित तारागाँउ रिजेन्सी होटल (हायात रिजेन्सी काठमाडौं)ले कर्मचारी निकाल्न अनिश्चितकालीन बन्दको बहानाबाजी गरेको आरोप होटलसम्बद्ध मजदुरले लगाएका छन् । भदौ २४ को जेनजी आन्दोलपछि २८० कोठाको यो होटलमा ३ देखि ५ प्रतिशतमात्रै क्षति पुगेको दाबी होटल सम्बद्ध कर्मचारीको छ । होटलले नियत सफा राख्ने हो … Continue reading हायात होटलमा आंशिक क्षति, कर्मचारी निकाल्न अनिश्चितकालीन बन्दको बहाना