थाइ एयर एसियाले आजबाट बैंकक-भैरहवा नियमित उडान गर्दै, १८० सिट क्षमताको न्यारोबडीबाट सेवा दिने

काठमाडौं । थाइल्याण्डको बैंककबाट एयर एसियाले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट पुन: नियमित उडान गर्दै छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापवाबु तिवारीका अनुसार यो वर्षको विन्टर सिजन लागेसँगै भैरहवामा पहिलो अन्तर्राष्ट्रिय उडान थाइ एयर एसियाले गर्ने भएको छ । यो वायुसेवा आज सवा १२ बजे भैरहवा आउने छ भने सवा १ बजे फर्कने छ … Continue reading थाइ एयर एसियाले आजबाट बैंकक-भैरहवा नियमित उडान गर्दै, १८० सिट क्षमताको न्यारोबडीबाट सेवा दिने