डेडिकेटेड ट्रंक लाइन विवाद: कुलमानले भने- बिजुलीको बक्यौता उठाउन म लचिलो छु, विकल्पमा छलफल गरौं
काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले डेडीकेटेड ट्रंक लाइन विवाद सुल्झाउन आफू लचिलो रहने बताएका छन् । आइतबार नेपाल उद्योग वाणिज्य महासंघका कार्यबाहक अध्यक्ष अञ्जन श्रेष्ठ र महानिर्देशक गोकर्ण अवस्थीसँगको छलफलमा ऊर्जामन्त्री घिसिङले यस्तो बताए । ‘ऊर्जामन्त्री घिसिङज्यूसँगको छलफल अत्यन्तै सकारात्मक रह्यो, ७ वर्षदेखिको विवाद यसपटक समाधान हुने दिशामा अघिबढेको छ,’ श्रेष्ठले क्लिकमान्डुसँग भने, ‘मन्त्रीज्यू यो … Continue reading डेडिकेटेड ट्रंक लाइन विवाद: कुलमानले भने- बिजुलीको बक्यौता उठाउन म लचिलो छु, विकल्पमा छलफल गरौं
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed