कुलमानले बलजफ्ती गरेपछि उद्योगीले गुहारे प्रधानमन्त्री, ‘प्रमाण दिनुस्, पैसा तिर्छौं’
काठमाडौं । ट्रंक र डेडिकेटेड लाइनको महसुल विवादमा परेका २६ उद्योगीहरुले प्रधानमन्त्रीलाई पत्र लेखेका छन् । उनीहरुले लेखेको पत्रमा नेपाल विद्युत् प्राधिकरणले उद्योग सञ्चालनको लागि विद्युत् प्रदान गरेको तथ्यको प्रमाण दिन माग गरिएको छ । सरकारले उद्योगीले विजुली खपत गरेको प्रमाण दिएको अवस्थामा ४ अर्ब होस् वा ४० अर्ब सबै तिर्न तयार भएको बताएका छन् … Continue reading कुलमानले बलजफ्ती गरेपछि उद्योगीले गुहारे प्रधानमन्त्री, ‘प्रमाण दिनुस्, पैसा तिर्छौं’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed