बुध्द एयरका मालिक वीरेन्द्र बस्नेत सक्रिय राजनीतिमा, निर्वाचन आयोगमा पार्टी दर्ता
काठमाडौं । आन्तरिक उडानको अब्बल वायुसेवा कम्पनी बुध्द एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतसहितको टिमले नयाँ दल दर्ता गरेको छ । बस्नेतसहित समाजशास्त्री दिनेश प्रसाईं, पियुषप्रसाद कायस्थसहितले ‘गतिशील लोकतान्त्रिक पार्टी’ निर्वाचन आयोगमा दर्ता गराएका छन् । निर्वाचन आयोगमा बिहीबार दर्ता भएको गतिशील लोकतान्त्रिक पार्टीका अध्यक्षमा प्रसाईं ,महासचिव कायस्थ छन् भने बस्नेत सदस्य छन् । पार्टीको विधानमा पदाधिकारीहरु … Continue reading बुध्द एयरका मालिक वीरेन्द्र बस्नेत सक्रिय राजनीतिमा, निर्वाचन आयोगमा पार्टी दर्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed