हाइड्रोपावरमा धम्की दिने काम भइरहेको छ, पैसा तिरेर पनि सेयर दिनसक्ने अवस्था छैन: कार्की

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले समयमा आईपीओ निष्कासन अनुमति नपाउँदा उर्जा उत्पादकहरु ठूलो समस्यामा परेको बताएका छन्। बुधबार एक पत्रकार सम्मेलन आयोजना गर्दै अध्यक्ष कार्कीले अनुमति नपाएकाले कानूनी लडाइँमा जानुपर्ने अवस्था आएको बताए । ‘आईपीओ खुलाउनका लागि अर्थ मन्त्रालय, सरकार सबैमा कुरा राख्दा पनि नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छैन,’ … Continue reading हाइड्रोपावरमा धम्की दिने काम भइरहेको छ, पैसा तिरेर पनि सेयर दिनसक्ने अवस्था छैन: कार्की