आपराधिक पृष्ठभूमिका अर्जुन शाही ‘जेनजी नेता हुँ’ भन्दै सरकारी कार्यालय प्रमुख थर्काउँदै, आतंक मच्चाउँदै

काठमाडौं । ठगी धन्दामा संलग्न अर्जुनबहादुर शाही जेनजी अगुवाका नाममा सरकारी कार्यालय प्रमुखलाई आतंकित बनाउँदै हिँडिरहेका छन् । सुशीला कार्कीले प्रधानमन्त्रीको सपथ खाएपछि हामी नेपाल नामक एनजीओका अध्यक्ष सुदन गुरूङसँगै देखिएका शाही ठगी कार्यमा लाग्दै आएको खुलेको हो । जेनजी भन्दै धम्काउदै हिँडिरहेका शाहीमाथि प्रहरी वृत्त महाराजगन्जमा २०८१ वैशाख २७ मा दर्ता भएको १० लाख … Continue reading आपराधिक पृष्ठभूमिका अर्जुन शाही ‘जेनजी नेता हुँ’ भन्दै सरकारी कार्यालय प्रमुख थर्काउँदै, आतंक मच्चाउँदै