अदालतको आदेश र कर्मचारीविरुद्ध लागेपछि नेप्से सीईओ अप्ठ्यारोमा, बिदाको दिन सञ्चालकको विवादित निर्णय

काठमाडौं । असोज ७ गतेदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का कर्मचारीले सुरु गरेको आन्दोलन अझै रोकिएको छैन । आन्दोलन सुरु भएको झन्डै एक महिना पुग्न लाग्दा पनि समस्या समाधान हुन सकेको छैन भने कार्यालयका कर्मचारी निरन्तर आन्दोलनमा छन् । कार्यालयका भित्ता तथा नेप्से अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ)को कार्यकक्षको ढोकामा ‘हाम्रो आन्दोलन जारी छ, प्रवेश … Continue reading अदालतको आदेश र कर्मचारीविरुद्ध लागेपछि नेप्से सीईओ अप्ठ्यारोमा, बिदाको दिन सञ्चालकको विवादित निर्णय