अफगानिस्तानसँग भारतको बढ्दो सम्बन्ध, के पर्छ दक्षिण एसियामा असर ?
काठमाडौं । अफगानिस्तानका विदेशमन्त्री आमिर खान मुत्ताकीले गत साता भारतको भ्रमण गर्दा भारतले काबुलमा रहेको प्राविधिक मिशनलाई पूर्ण राजदूतावासमा स्तरोन्नति गर्ने निर्णय लिएको छ । यसले दक्षिण एसियाको भूराजनीतिमा महत्त्वपूर्ण परिवर्तन आउन लागेको संकेत दिएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको सहसदस्यका रूपमा रहेको अफगानिस्तानसँग भारतको कूटनीतिक सम्बन्ध विस्तार आफ्नो रणनीतिक स्वार्थको जगेर्ना … Continue reading अफगानिस्तानसँग भारतको बढ्दो सम्बन्ध, के पर्छ दक्षिण एसियामा असर ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed