राजनीतिक अस्थिरताको त्रासले निरन्तर घट्दै बजार, नीतिगत लचकताका बाबजुद नेप्से २५०० मुनि

काठमाडौं । आइतबार कारोबार खुलेदेखि नै सेयर बजार निरन्तर घटिरहेको छ । साताको कारोबारको पहिलो दिन आइतबार दिउँसो १ बजेर ५ मिनेट सम्ममा सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८६.५१ अंकले घटेर २४९५.६७ बिन्दुमा खुम्चिएको छ । अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार नेप्से २२.५९ अंकले बढेको थियो । त्यसअघिका दुई कारोबार दिन … Continue reading राजनीतिक अस्थिरताको त्रासले निरन्तर घट्दै बजार, नीतिगत लचकताका बाबजुद नेप्से २५०० मुनि