उद्योगीले निर्यातमा नगद अनुदान पाउने, अर्थमन्त्री खनालले उद्योग मन्त्रालयसँग विवरण मागे

काठमाडौं । सरकारले उद्योगीलाई २०८२ जेठ २३ गतेभन्दा अघिको निर्यातमा नगद अनुदान दिने भएको छ । १५ जेठमा सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको निर्यातमा आधारित अनुदान खारेज गर्दै उत्पादनमा आधारित अनुदानका लागि बजेट व्यवस्था गरेको थियो । बजेटमा स्रोत व्यवस्था नभएपछि उद्योग विभागले २३ असोजमा एक सुचना प्रकाशित गर्दै आर्थिक वर्ष २०८१/८२ को निर्यातको … Continue reading उद्योगीले निर्यातमा नगद अनुदान पाउने, अर्थमन्त्री खनालले उद्योग मन्त्रालयसँग विवरण मागे