गत वर्षको निर्यात अनुदान नदिने अन्तरिम सरकारको तयारी, उद्योगी व्यवसायीको विरोध

विराटनगर । जेनजी आन्दोलनबाट निर्माण भएको सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारले लामो समयदेखि निर्यात अनुदान पाउँदै आएका उद्योग तथा निर्यातकलाई निर्यात अनुदान नदिने तयारी गरेको छ । भारत तथा तेस्रो मुलुकमा निर्यात गर्ने नेपाली उद्योगी व्यवसायीलाई सरकारले यसअघिसम्म कम्तीमा पाँचदेखि आठ प्रतिशतसम्म निर्यात अनुदान दिँदै आएको थियो । सरकारको पछिल्लो निर्णयसँगै आर्थिक वर्ष २०८१/८२ मा … Continue reading गत वर्षको निर्यात अनुदान नदिने अन्तरिम सरकारको तयारी, उद्योगी व्यवसायीको विरोध