बीपी राजमार्ग: ११ स्थानमा डाइभर्सनको काम सकियो, बाँकीमा हुँदै, शनिबारदेखि बाटो खोल्ने तयारी

काठमाडौं । गत असोज १७ र १८ गते परेको अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण कटान भएको बीपी राजमार्गको डाइभर्सन सडक धमाधम निर्माण भइरहेको छ । सकेसम्म शुक्रबार रातिदेखि नभए शनिबार बिहानदेखि पूर्ण रुपमा उक्त राजमार्ग सञ्चालनमा ल्याउने गरी द्रुतगतिमा डाइभर्सन निर्माण गर्ने काम भइरहेको छ । सडक विभागका अनुसार अघिल्लो साता आएको बाढी पहिरोका … Continue reading बीपी राजमार्ग: ११ स्थानमा डाइभर्सनको काम सकियो, बाँकीमा हुँदै, शनिबारदेखि बाटो खोल्ने तयारी