जेनजीको नाममा नि:शुल्क सेयर माग्दै सिन्धुपाल्चोकमा १४ हाइड्रोपावर ठप्प पार्ने चेतावनी
काठमाडौं । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि त्यसको विकृत रुप हाइड्रोपावर परियोजनामा पनि देखिएको छ । सिन्धुपाल्चोकका १४ वटा हाइड्रोपावरमा जेन जी समहुको नाममा १० प्रतिशत निःशुल्क सेयरमा गर्दै उक्त सेयर नदिए परियोजना सञ्चालन गर्न नदिने चेतावनी दिएका छन् । सिन्धुपाल्चोकमा सञ्चालनमा रहेका र निमार्णधिन १४ वटा हाइड्रोपावरहरुले १० प्रतिशत सेयर निशुल्क आयोजना … Continue reading जेनजीको नाममा नि:शुल्क सेयर माग्दै सिन्धुपाल्चोकमा १४ हाइड्रोपावर ठप्प पार्ने चेतावनी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed