चौकीडाँडा-बर्खे खोलासम्मको सम्पूर्ण डाइभर्सन बग्यो, बगरै बगर गाडी चल्ने बाटो बनाइँदै

काठमाडौं । गत वर्षको अविरल वर्षापछि रोशी खोलामा आएको बाढी पहिरोका कारण क्षतीग्रस्त बनेको बिपी राजमार्ग पछिल्लो समयमा डाइभर्सनको सहयोगमा सुचारु भएको थियो । यो डाइभर्सनलाई यो वर्षको असोज १७ र १८ गते आएको अविरल वर्षाका साथै बाढी पहिरोले पुनः बगाउँदा यो सडक खण्डमार्फत काठमाडौं र पूर्वी नेपालको सम्बन्ध नै बिच्छेद भएको छ । दशैं … Continue reading चौकीडाँडा-बर्खे खोलासम्मको सम्पूर्ण डाइभर्सन बग्यो, बगरै बगर गाडी चल्ने बाटो बनाइँदै