फिदिमको तमोर नदी नजिक गाडी खस्यो, धेरै यात्रु हताहत

काठमाडौं । फिदिमको कात्र्तिकेस्थित तमोर नदी नजिकै यात्रुसहितको जीप तल खस्दा धेरै यात्रु हताहत भएका छन् । ताप्लेजुङबाट फिदिमतर्फ आउँदै गरेको यात्रुसहितको जीप कुम्मायक गाउँपालिका वडा नम्बर ३ कार्तिकेको तमोर नदी नजिकै तल खसेको हो । सडकभन्दा निक्कै तल जीप खसेकाले धेरै यात्रु हताहत भएको बताइएको छ । प्रत्यक्षदर्शी सागर ढकालले दुर्घटना स्थल तमोर नदी … Continue reading फिदिमको तमोर नदी नजिक गाडी खस्यो, धेरै यात्रु हताहत