जेनजी आन्दोलन : ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का गर्न सिफारिस, उपत्यका नछाड्न निर्देशन

काठमाडौं । सरकारले जेन–जी आन्दोलन दमनबारे जाँचबुझ गर्न गठित न्यायिक आयोगले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सहित पाँच जनालाई विदेश भ्रमणमा जान रोक लगाउन सरकारलाई सिफारिस गरेको छ । आयोगले आइतबार साँझ पत्र सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । आयोगले जारी गरेको पत्रअनुसार राहदानी रोक्का पर्नेको सूचीमा प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि … Continue reading जेनजी आन्दोलन : ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का गर्न सिफारिस, उपत्यका नछाड्न निर्देशन