एसवाई प्यानलको व्यापार २५%ले बढ्यो, कतिको गर्‍यो कारोबार ?

काठमाडौं । एसवाई प्यानल नेपालले एकै वर्ष ७९ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा उच्च कारोबार गरी व्यापारमा नयाँ रेकर्ड कायम गरेको हो । सन् २०२४ मा ६३ करोडको कारोबार गरेको कम्पनीले सन् २०२३ मा ५२ करोड २० लाख रुपैयाँ, सन् २०२२ मा ४१ करोड ६० लाख रुपैयाँ र सन् २०२१ … Continue reading एसवाई प्यानलको व्यापार २५%ले बढ्यो, कतिको गर्‍यो कारोबार ?