सेयर बजारमा तत्काल गर्नुपर्ने कामः पुँजीगत लाभकर नै अन्तिम कर, असोजको किस्ता पुसमा
काठमाडौं । पुँजीबजारमा विकसित विसङ्गति तथा समस्या अध्ययन गर्न अर्थमन्त्री रामेश्वर खनालले गठन गरेको कार्यदलले पुँजीगत लाभकरलाई अन्तिम करका रूपमा मान्नुपर्ने सुझाव दिएको छ । कार्यदलले बिहीबार प्रतिवेदन पेश गर्दै गैर-व्यवसायिक सेयर बिक्री गर्दा नाफामा लाग्ने पुँजीगत लाभकरलाई अन्तिम करको रूपमा रहेको व्यहोरा स्पष्ट गर्ने सुझाव दिएको हो । यसैगरी सेयर बिक्री कारोबारमा दाखिला गरेको … Continue reading सेयर बजारमा तत्काल गर्नुपर्ने कामः पुँजीगत लाभकर नै अन्तिम कर, असोजको किस्ता पुसमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed