पुनर्निर्माण कोषमा योगदान गर्न कुलमानको आह्वान

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले पुनर्निर्माण कोषमा योगदान गर्न आह्वान गरेका छन् । सरकारले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि बुधबार मात्रै कोष स्थापना गर्दै सहयोगको अपिल गरेको हो । सोही क्रममा अर्थमन्त्रीको अध्यक्षतामा पुनर्निर्माण समिति गठन … Continue reading पुनर्निर्माण कोषमा योगदान गर्न कुलमानको आह्वान