११२ वर्षे इतिहास बोकेको ‘बबरमहल’: भूकम्पले थलियो, जेनजी आन्दोलनमा आगोको रापले ‘निल्यो’
काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त बनेको बबरमहलस्थित बबरमहल भवनको पुन:निर्माण पश्चात उक्त भवनबाट कार्यसम्पादन गर्न सुरु गरेको सडक विभाग दुई वर्षमै त्यहाँबाट बाहिरिनु पर्यो । भूकम्पको पराकम्पले थलिएको बबरमहलको पुर्नर्निमाणपछि २०८० भदौमा सडक विभाग उक्त स्थानमा सरेको थियो। २०१५ र २०७२ सालमा आएको बिनाशकारी भूकम्पबाट थिलथिलिएको सडक विभागको पुनःनिर्माण गरी पछिल्लो दुई वर्षदेखि अत्याधुनिक स्वरुपमा सञ्चालनमा … Continue reading ११२ वर्षे इतिहास बोकेको ‘बबरमहल’: भूकम्पले थलियो, जेनजी आन्दोलनमा आगोको रापले ‘निल्यो’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed