एग्रेसिभ एनआईसी एशियाको ‘ब्याक गियर’: इतिहासकै कठिन मोडमा सीईओ न्यौपानेले छोडे स्टेरिङ

काठमाडौं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ नारासहित आक्रामक बजार विस्तारमा अघि बढेपछि नेपालको बैंकिङ क्षेत्रमा एनआईसी एशिया बैंक एकाएक चर्चित भयो । नहोस् पनि कसरी ? आक्रमकरुपमा शाखा विस्तारसँगै बैंकले बढाएको व्यवसायले दशकौंदेखिको केही बैंकिङको विराशतलाई पन्छाउँदै नेपालकै ठूलो र सशक्त वाणिज्य बैंकका रुपमा एनआईसी एशिया द्रुत गतिमा दौडिएको थियो । … Continue reading एग्रेसिभ एनआईसी एशियाको ‘ब्याक गियर’: इतिहासकै कठिन मोडमा सीईओ न्यौपानेले छोडे स्टेरिङ