सरकारले काट्यो ‘बौद्धिक बिचौलिया’ को परामर्श सेवा खर्च

काठमाडौं । विभिन्न आयोजनाले आयोजनाको लागि नियुक्त गर्ने स्वदेशी तथा विदेशी परामर्श सेवा (बौद्धिक बिचौलियामार्फत) अब लिन नपाइने भएको छ । शुशिला कार्की नेतृत्वको मन्त्रिपरिषदको बैठकले विद्यमान जनशक्तिबाट सम्पादन हुने कामको लागि बिनियोजित बजेटको उपयोग गरी बाह्सेवा परामर्श दाताबाट काम गराउन नपाउने निर्णय गरेको छ । बैठकले बिद्येयक, नियम, बिनियम, कार्यविधि, दिग्दर्शन, मापदण्ड र निर्देशिका … Continue reading सरकारले काट्यो ‘बौद्धिक बिचौलिया’ को परामर्श सेवा खर्च