बारम्बारको क्षतिपछि बल्ल खुल्यो सरकारको आँखा, सरकारी संरचनाको बिमा गर्ने निर्णय

काठमाडौं । सरकारले सरकारी भौतिक संरचनाको बिमा गर्ने निर्णय गरेको छ । असोज ५ गते बसेको अन्तरिम सरकारको मन्त्रिपरिषद बैठकले सरकारी भौतिक संरचनाको बिमा गर्ने कार्यको थालनी गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको उक्त निर्णयपछि अर्थ मन्त्रालयले खर्च कटौती र मितव्ययिता कायम गर्ने सम्बन्धमा असोज ७ गते जारी परिपत्रमा यो विषय पनि समेटेको छ । … Continue reading बारम्बारको क्षतिपछि बल्ल खुल्यो सरकारको आँखा, सरकारी संरचनाको बिमा गर्ने निर्णय