सांसदसहित राजनीतिक पदाधिकारीको स्वकीय सचिव खारेज, नियमित कामको बैठक भत्ता पनि नपाउने
काठमाडौं । अन्तरिम सरकारले खर्च कटौतीका लागि १२ बुँदे मितव्ययिता योजना सार्वजनिक गरेको छ । यसअन्तर्गत सांसदसहित राजनीतिक पदाधिकारीलाई उपलब्ध स्वकीय सचिवको सुविधा खारेज गरिएको छ । अब राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख र मन्त्रीबाहेक अन्य कसैले पनि स्वकीय सचिवको सुविधा नपाउने भएको छ । मन्त्री र प्रदेश प्रमुखले पनि अधिकतम … Continue reading सांसदसहित राजनीतिक पदाधिकारीको स्वकीय सचिव खारेज, नियमित कामको बैठक भत्ता पनि नपाउने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed