नागढुङगा-मुग्लिन सडकमा फेरि ठूलो पहिरो, तत्कालै खुल्ने सम्भावना कम
काठमाडौं । काठमाडौंबाट बाहिरिने प्रमुख राजमार्ग पृथ्वी राजमार्ग अन्तर्गतको नागढुङगा–मुग्लिन सडक खण्ड गत शुक्रबारदेखि पटक पटक अवरुद्ध हुँदै आएको छ । तुइन खोलाको पुल नजिकै पहिरो खसेर गत शुक्रबारदेखि आइतबार साँझ साढे ४ वजेसम्म पूर्ण रुपमा अवरुद्ध भएको उक्त सडक खण्ड सोमबारसम्म दिनभर एकतर्फी सञ्चालन भए पनि मंगलबार बिहानदेखि पुनः विभिन्न स्थानमा पहिरो खसेर अवरुद्ध … Continue reading नागढुङगा-मुग्लिन सडकमा फेरि ठूलो पहिरो, तत्कालै खुल्ने सम्भावना कम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed