प्रधानमन्त्री कार्कीलाई दलाई लामाको शुभकामना: भूराजनीतिक दबाबमा नेपाल

नेपालमा व्याप्त भ्रष्टाचार, कुशासन र बेथितिविरुद्ध जेनजी युवाले चलाएको आन्दोलनका कारण सरकार परिवर्तन भएको छ । केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको प्रधानमन्त्रित्वमा मन्त्रिमण्डल गठन भई विस्तारको क्रम जारी छ । कार्की प्रधानमन्त्री बन्नेबित्तिकै भारतमा निर्वासित जीवन बिताइरहेका तिब्बती धर्मगुरु दलाई लामाले बधाई तथा शुभकामना सन्देश पठाएका छन् । नेपालको इतिहासमै पहिलोपटक … Continue reading प्रधानमन्त्री कार्कीलाई दलाई लामाको शुभकामना: भूराजनीतिक दबाबमा नेपाल