विराटनगरबाट ६ जना प्रधानमन्त्री, छैन विकास र समृद्धि

विराटनगर । औद्योगिक नगरको पहिचान बोकेको विराटनगरले पछिल्लो समय प्रधानमन्त्री उत्पादन गर्ने सहरको अर्को उपनाम पनि कमाएको छ । तर त्यही विराटनगर विकास र समृद्धिका लागि सहयोगी हात खोजी रहेको छ । लोकतन्त्रका लागि बिगुल फुक्ने र राजनीतिक रूपमा समेत सचेत मानिने विराटनगर कोशी प्रदेशको राजधानी पनि हो । अहिलेसम्म विराटनगरले ६ जना प्रधानमन्त्री जन्माइसकेको … Continue reading विराटनगरबाट ६ जना प्रधानमन्त्री, छैन विकास र समृद्धि