चौबीस घण्टा बितेपनि खुलेन नारायणगढ–मुग्लिन सडक, सयौं बससहित भोकभोकै हजारौं यात्रुहरु अलपत्र

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेको छ । शुक्रबार साँझ ६ः०० बजेदेखि निरन्तर खसेको पहिरोले १०० मिटर सडक ढाकेको छ । डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार रातभर पटक–पटक गरी खसेको पहिरोले करिब १०० मिटर सडक ढाकेको हो । उनका अनुसार झण्डै १०० मिटर माथिबाट पहिरो झरेको हो । निरन्तर … Continue reading चौबीस घण्टा बितेपनि खुलेन नारायणगढ–मुग्लिन सडक, सयौं बससहित भोकभोकै हजारौं यात्रुहरु अलपत्र