पुनरूत्थान प्याकेज ल्याउँदै सरकार, ‘पेरोल प्रोटेक्सन स्किम’देखि ऋण तिर्ने म्याद सारिँदै
काठमाडौं । सरकारले जेनजी प्रदर्शनका क्रममा क्षति पुगेका व्यवसायीको पुनरुत्थानका लागि प्रारम्भिक आर्थिक प्याकेज घोषाण गर्ने तयारी गरेको छ । अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र नेपाल बिमा प्राधिकरणका प्रतिनिधि सम्मिलित कार्यदलका सुझावका आधारमा सरकारले उक्त प्याकेज घोषणा गर्ने तयारी गरेको हो । अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गर्दै अर्थ मन्त्रालयको सहसचिव सुमन दाहालको नेतृत्वमा … Continue reading पुनरूत्थान प्याकेज ल्याउँदै सरकार, ‘पेरोल प्रोटेक्सन स्किम’देखि ऋण तिर्ने म्याद सारिँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed