जेनजी आन्दोलन: असफल अर्थनीतिको परिणामले निम्त्याएको विध्वंस

काठमाडौं । यही भदौ २३ गते जेनजी (१३ देखि २८ वर्ष) का युवाहरूको अग्रसरतामा भ्रष्टाचार र बेथितिविरुद्ध काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाउँमा प्रदर्शनको आयोजना गरियो । भ्रष्टाचारको अन्त्य गरी सुशासित समाज बनाउन आम मानिसमा जागरुकता फैलाउने, दलहरू र सरकारलाई दबाब दिने यसको उद्देश्य थियो । तर, भ्रष्टाचारमा लिप्त भइसकेको हाम्रो राजनीतिक एवं प्रशासनिक संयन्त्रले … Continue reading जेनजी आन्दोलन: असफल अर्थनीतिको परिणामले निम्त्याएको विध्वंस