ओझा हाजिर भएपछि अर्थमन्त्रालयले बिमा प्राधिकरणलाई काट्यो पत्र

काठमाडौं । अर्थमन्त्रालयले नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई काम नगर्न नगराउन भन्दै पत्र काटेको छ । बिहीबार अर्थमन्त्रालयले प्राधिकरणलाई अध्यक्षको हैसियतमा ओझालाई काम नगराउन भन्दै पत्र काटेको हो । अर्थमन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले प्राधिकरणलाई मन्त्रालयबाट पत्र गएको जानकारी दिए । ‘ओझालाई कुन पत्रको आधारमा हाजीर गराइएको हो भनेर प्रश्नसहितको पत्र काटिएको छ,’ उनले भने … Continue reading ओझा हाजिर भएपछि अर्थमन्त्रालयले बिमा प्राधिकरणलाई काट्यो पत्र