सेयर बजारमा नेगेटिभ सर्किट, २० मिनेटका लागि कारोबार बन्द

काठमाडौं । नौ कारोबार दिनपछि खुलेको सेयर बजारमा नेगेटिभ सर्किट लागेको छ । बिहीबार बजार खुल्नसाथ सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०७.०४ अंक अर्थात् ४ प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको हो । कारोबार खुलेको पहिलो एक घण्टाभित्र बजार परिसूचक नेप्से ४ प्रतिशतले घटेमा वा बढेमा सर्किट लाग्ने व्यवस्था छ । बिहीबार कारोबार खुलेको … Continue reading सेयर बजारमा नेगेटिभ सर्किट, २० मिनेटका लागि कारोबार बन्द