हरेक अप्ठ्यारोमा सारथी बनेको ‘बिमा’, पछिल्ला ५ ठूला वितण्डामा २५ अर्ब भुक्तानी

काठमाडौं । बिमा कम्पनी (बिमक)हरुले बिमालाई अप्ठ्यारोको साथीको रुपमा व्याख्या गर्दै आएका छन् । नागकिरलाई बिमा गराउन प्रोत्साहित गर्नेक्रममा बिमा कम्पनीहरुले बिमालाई ‘फ्रेन्ड्स अफ ब्याड टाइम’को रुपमा लिनुपर्ने बताउँछन् । तर, यो विषयलाई नेपालीको ठूलो हिस्साले नजरअन्दाज गर्ने गरेको छ । नेपालमा बाढी पहिरो, भुकम्प, हुलदंगा जस्ता घटनाहरु एकपछि अर्को गर्दै घटिरहे पनि अप्ठ्यारोको साथीको … Continue reading हरेक अप्ठ्यारोमा सारथी बनेको ‘बिमा’, पछिल्ला ५ ठूला वितण्डामा २५ अर्ब भुक्तानी