प्राधिकरणको ‘पुनरावलोकन समिति’लाई प्रभाव पार्ने ऊर्जामन्त्री कुलमानको निर्णय, उद्योगी आतंकित

काठमाडौं । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता असुल्ने पहिलो निर्णयमा हस्ताक्षर गर्दै मन्त्रीका रुपमा काम सुरु गरेका छन् । सोमबार ऊर्जासहितका ३ मन्त्रालयको मन्त्रीको सपथ लिएपछि सिंहदरबारस्थित ऊर्जा मन्त्रालय पुगेर पदबहाली गरेका घिसिङले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउने निर्णय गरे । त्यसो त, घिसिङले प्राधिकरणको कार्यकारी निर्देशक हुँदा नै … Continue reading प्राधिकरणको ‘पुनरावलोकन समिति’लाई प्रभाव पार्ने ऊर्जामन्त्री कुलमानको निर्णय, उद्योगी आतंकित