विध्वंस मच्चिएको जेनजी आन्दोलनको नेतृत्वको दाबी गर्ने ‘हामी नेपाल’लाई कसको सहयोग ?

काठमाडौं । २०८२ भदौ २३ देशको राजधानी काठमाडौंमा ठूलो तर शान्तिपूर्ण प्रदर्शन गर्ने सोचमा जेनजी अर्थात् जेनेरेसन जी (जी पुस्ता) थियो । सत्ताको दोहन गरेर ऐस गर्नेहरु र उनीहरुका छोराछोरीले बिताएको बिलासी जीवनशैलीको सामाजिक सञ्जालमा बिरोध व्यापक भइरहेको अवस्थामा मिराज ढुंगाना नाम गरेका एक युवा एकाएक उदाउँछन् । टेलिभिजन अन्तर्वार्ता दिन्छन्, पोडकास्टहरुमा उपस्थित हुन्छन् । … Continue reading विध्वंस मच्चिएको जेनजी आन्दोलनको नेतृत्वको दाबी गर्ने ‘हामी नेपाल’लाई कसको सहयोग ?