रवि गृहमन्त्री हुँदा असहयोग भोगेका बालेनले ‘प्रिय पात्र’लाई गृहमन्त्रीमा पठाए

काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा तीन नयाँ अनुहार मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री कार्कीले ३ मन्त्रीको नाम राष्ट्रपतिको कार्यालय पठाएकी छन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार अर्थमन्त्रीका रुपमा पूर्वअर्थसचिव रामेश्वर खनाल, ऊर्जामन्त्रीका रुपमा कुलमान घिसिङ र गृहमन्त्रीका रुपमा ओमप्रकाश अर्यालको नाम पठाइएको छ । उनीहरूले थप मन्त्रालयको पनि जिम्मेवारी पाउने बताइएको छ … Continue reading रवि गृहमन्त्री हुँदा असहयोग भोगेका बालेनले ‘प्रिय पात्र’लाई गृहमन्त्रीमा पठाए