ध्वस्त सरकारी संरचनाः बिमा नहुँदा पुनर्निर्माण कठिन, कहिल्यै सिकिएन पाठ

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा मुलुकका महत्वपूर्ण सरकारी संरचनाहरु ध्वस्त भए । सबैभन्दा महत्वपूर्ण प्रशासनिक भवनहरु रहेको सिंहदरबारका अधिकांश मन्त्रालय र भवनहरु जलेर नष्ट भए । सर्वोच्च अदालत, सरकारी वकिलको कार्यालय, संसद भवनदेखि राष्ट्रपति भवन शीतल निवाससमेत प्रदर्शनकारीको सिकार भए । काठमाडौं उपत्यकामा मात्रै नभएर मुलुकभरका जिल्ला अदालत, प्रहरी … Continue reading ध्वस्त सरकारी संरचनाः बिमा नहुँदा पुनर्निर्माण कठिन, कहिल्यै सिकिएन पाठ