भाटभटेनीका एक दर्जन स्टोर डढेर खरानी, कतिपय भवननै नयाँ बनाउनु पर्ने अवस्था

काठमाडौं । भाटभटेनी सुपर मार्केटका एक दर्जन स्टोरहरू प्रदर्शनकारीले लगाएको आगलागीबाट पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । भदौ २३ सोमबार जेनजी युवाहरूले गरेको प्रदर्शनमा सरकारले बल प्रयोग गर्दा १९ जनाको मृत्यु भएको थियो । त्यसको भोलिपल्छ मंगलबार आन्दोन उग्र बनेको थियो । मंगलबारको प्रदर्शन उग्र बन्दा देशभर ठूलो धनजनको क्षति भएको छ । देशका प्रमुख … Continue reading भाटभटेनीका एक दर्जन स्टोर डढेर खरानी, कतिपय भवननै नयाँ बनाउनु पर्ने अवस्था