बुधबार दिउँसो १२ बजेसम्म विमानस्थल बन्द, उडान रोकिएका यात्रुको पैसा फिर्ता हुने

काठमाडौं । जेनजी आन्दोलनका कारण भएको ध्वंसात्मक गतिविधिसहितका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मंगलबार साढे २ बजेदेखि बन्द छ । विमानस्थल मंगलबार दिउँसोबाट सुरु भएर बुधबार दिउँसो १२ बजेसम्म जारी रहने भएको छ । त्यो समयमा हुने सबै उडान र त्यसबाट प्रभावित यात्रुप्रति वायुसेवा कम्पनीले माफी मागेका छन् । आन्तरिक उडानको अग्रणी वायुसेवा कम्पनी बुध्द एयरले … Continue reading बुधबार दिउँसो १२ बजेसम्म विमानस्थल बन्द, उडान रोकिएका यात्रुको पैसा फिर्ता हुने