जेनजीको प्रदर्शनस्थलबाट ‘रिपोटर्स डायरी’, हेर्दाहेर्दै यसरी रणभूमि बन्यो बानेश्वर

काठमाडौं । देशमा बढ्दो भ्रष्टाचार र सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध विरुद्ध जेनजीको आवाज सामाजिक सञ्जालमा मात्र सीमीत रहेन । जेनजी पुस्ताको आक्रोश सामाजिक सञ्जालमा हुँदै सोमबार सडकमा पनि उत्रियो । सेप्टेम्बर ८ अर्थात् भदौ २३ गते सोमबार । यो दिनलाई इतिहासले पटकपटक सम्झिनेछ, सामाजिक सञ्जालमा सक्रिय जेनजी पुस्ता सडकमा उत्रिएको दिन भनेर । एकैदिन … Continue reading जेनजीको प्रदर्शनस्थलबाट ‘रिपोटर्स डायरी’, हेर्दाहेर्दै यसरी रणभूमि बन्यो बानेश्वर