अनिकालमा जोहो गर्दा सुगर रोगी बन्यो नेपालको अर्थतन्त्र

काठमाडौं । हाम्रो शरिरलाई आवश्यक पौष्टिक आहारा (क्यालोरी) पुगेन भने सुकेनास लाग्छ । यस्तो व्यक्तिको रोग प्रतिरोधी क्षमता कमजोर हुँदै जान्छ र विभिन्न रोगहरुले थल्याउँछ । त्यसैले त मान्छेहरु खानकै लागि त कमाएको हो नि भनेर मस्त खान्छन् । धेरै खाएर शरिरमा धेरै शक्ति सञ्चय भयो भने मान्छे देख्दा त बलियो देखिएला । तर, त्यस्ता … Continue reading अनिकालमा जोहो गर्दा सुगर रोगी बन्यो नेपालको अर्थतन्त्र