आफू प्रधानमन्त्री हुँदा टिकटक बन्द गरेका प्रचण्डले भने: अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लंघन
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक सञ्जाल बन्द गराउने सरकारको निर्णयको बिरोध गरेका छन्। सूचीकरण हुन नआएपछि सरकारले बन्द गराएको सामाजिक सञ्जाल फेसबुकमार्फत प्रचण्डले सरकारले सामाजिक सञ्जालमार्फत सरकारविरुद्ध गरिएको आलोचना दबाउन निरन्तर मुद्दा लगाउने, आफ्नालाई जोगाउने तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने कार्यलाई निरन्तरता दिएको आरोप लगाएका छन् । संविधानले प्रत्याभूत … Continue reading आफू प्रधानमन्त्री हुँदा टिकटक बन्द गरेका प्रचण्डले भने: अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लंघन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed