नेपाल पुनर्बिमा कम्पनीको सेयर मूल्य बढाउने सीमित व्यक्तिको स्वार्थमा हिमालयन लाइफको प्रयोग

काठमाडौं । केही सिमित व्यक्तिको योजनामा पब्लिक लिमिटेड कम्पनीसमेत सहभागी गराएर योजनावद्ध रुपमा नेपाल पुर्नबिमा कम्पनीको सेयर मूल्य बढाउने चलखेल भएको पाइएको छ । एक जिवन बिमा कम्पनीसँग भएको कोषको रकम केही व्यक्तिले सेयर किन्ने र सोही कम्पनीको सेयर मूल्य बढाउन दुरुपयोग भएको पाइएको हो । नेपाल पुनर्बिमा कम्पनीको सेयरमा केही पब्लिक लिमिटेड कम्पनी समेतको … Continue reading नेपाल पुनर्बिमा कम्पनीको सेयर मूल्य बढाउने सीमित व्यक्तिको स्वार्थमा हिमालयन लाइफको प्रयोग