दशैं तिहार लक्षित ३५ अर्बको सामान बोकेका १९०० कन्टेनर अलपत्र
काठमाडौं । नेपालीको मुख्य चाडपर्वको मुखमा उत्तरी नाका जोड्ने प्रमुख व्यापारिक नाका रसुवा र तातोपानी अवरुद्ध हुँदा १९ सय कन्टेनरमा भएका सामान अलपत्र परेका छन् । नेपाली व्यापारीले तिज, दशैं र तिहारको लागि अर्डर गरी आयात गर्न ठिक्क पारेको चाडपर्व लक्षित सामान अलपत्र परेका हुन् । चाडपर्व लक्षित सामान साउनको पहिलो सातादेखि नै नेपाल भित्रिएका … Continue reading दशैं तिहार लक्षित ३५ अर्बको सामान बोकेका १९०० कन्टेनर अलपत्र
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed