सेबोनमा नियमावली संशोधनको प्रक्रिया चल्दा ऊर्जा उत्पादकले दिएका विकल्प

काठमाडौं । सरकारले गठन गरेको उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगले प्रतिवेदन बुझाएदेखि नै जलविद्युत् कम्पनीको प्राथमिक सेयर निष्कासन (आईपीओ)को विषय चर्चामा छ । पूर्वअर्थसचिव रामेश्वर खनालको संयोजकत्वमा गठित आयोगले जलविद्युत् कम्पनीलाई उत्पादन सुरु गरेपछि मात्रै आईपीओ निष्कासन दिने व्यवस्था गर्नुपर्ने सुझाव दिएसँगै यो विषयमा सर्वत्र चासो बढेको छ । सुझाव प्रतिवेदनमा बुट मोडलमा सञ्चालित … Continue reading सेबोनमा नियमावली संशोधनको प्रक्रिया चल्दा ऊर्जा उत्पादकले दिएका विकल्प