महासंघमा रुपान्तरण हुने भनिएको नाडाको विशेष साधारणसभा नगर्न जिल्ला प्रशासनको पत्र
काठमाडौं । भदौ २४ गते हुने भनिएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को वार्षिक साधारणसभा अन्योलमा परेको छ । यसअघि नै भएको विवाद समाधान नहुँदै महासंघमा रुपान्तरण हुने घोषणासहित नाडाले विशेष साधाणसभा बोलाएको थियो । उक्त विषयमा जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि नाडाको विशेष वार्षिक साधारणसभा अन्योलमा परेको हो । नाडाले आफ्नो १७औं संस्करणको ‘नाडा … Continue reading महासंघमा रुपान्तरण हुने भनिएको नाडाको विशेष साधारणसभा नगर्न जिल्ला प्रशासनको पत्र
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed