अमेरिकी ट्यारिफको फाइदा लिन भारतीयले नेपालमा बढाए चासो, क्षमता बढाउन तयार उद्योगी बैंक पुग्न थाले
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ नीतिका कारण बजार हिस्सा गुमाउने त्रासमा पुगेका भारतसहित तीन मुलुकका तयारी पोशाक र गलैंचा उद्योगीहरु नेपालमा लगानी गर्न इच्छा देखाएका छन् । अमेरिकाले पछिल्लो समयमा भारतमाथि ५० प्रतिशत, बंगलादेश र भियतनाममाथि २०-२० र नेपाल र भुटानमाथि १०-१० प्रतिशत भन्सार शुल्क लगाएको छ । यो शुल्कका कारण भारत, बंगलादेश … Continue reading अमेरिकी ट्यारिफको फाइदा लिन भारतीयले नेपालमा बढाए चासो, क्षमता बढाउन तयार उद्योगी बैंक पुग्न थाले
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed