सेयर कर्जा र बिमकको लगानी बढेको-बढ्यै, ‘गुलजार बनेन बजार’

काठमाडौं । गत साउन १३ गते ३००२ बिन्दुमा पुगेर अडिएको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आइतबार (भदौ १५ गते) २७४९ बिन्दुमा सीमित भएको छ । साउन १३ यताको २२ कारोबार दिनमा नेप्से २५३ अंकले घटेको छ भने कारोबार पनि निकै संकुचित बनिसकेको छ । गत साउन १३ मा नेप्से चार वर्ष यताकै उच्च … Continue reading सेयर कर्जा र बिमकको लगानी बढेको-बढ्यै, ‘गुलजार बनेन बजार’