चीनले आयोजना गर्न लागेको विजय परेडको अन्तर्य, नेपालको सहभागिता कत्तिको उचित?

काठमाडौं । चीनले दोस्रो विश्वयुद्धमा भएको विजयको ८०औं वार्षिकोत्सवको अवसरमा अर्को साता राजधानी बेइजिङमा भव्य सैन्य परेडको आयोजना गर्न लागेको छ । चीनका राष्ट्रपति सी चिनपिङ शक्तिमा आएपछि चौथोपटक यस्तो कवाजको आयोजना गरेका हुन् । कवाजमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसहित २५ मुलुकका राष्ट्रप्रमुख वा सरकारप्रमुख र १३ वटा मुलुकका प्रतिनिधि सहभागी हुने भएका छन् … Continue reading चीनले आयोजना गर्न लागेको विजय परेडको अन्तर्य, नेपालको सहभागिता कत्तिको उचित?